Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्त

प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंहलाई नियुक्त गर्नुभएको छ। उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा सो नियुक्ति गरिएको हो। उपकुलपति बस्नेतले कृषि सङ्कायको डिनमा प्राडा सुन्दर तिवारी लगायत अन्य विभिन्न सङ्कायका डिन र निर्देशकहरू समेत नियुक्त गर्नुभएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 9 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएका छन् । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शाहले बस्नेतलाई अर्काे व्यवस्था नभएसम्मका लागि उपकुलपतिमा नियुक्त गरेका थिए । उपकुलपति बस्नेतले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गरेका छन् । उनले कृषि सङ्कायको डिनमा प्राडा सुन्दर तिवारी, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय डिनमा

story2 publishers
Coverage

1 more headline since

    1. कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

      चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएका छन् । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शाहले बस्नेतलाई

      Ratopati logoRatopatiPrivatestory2 publishers
New Officials Appointed at Agriculture and Forestry University · K cha khabar