Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा पलेशा गोवर्धनले जितिन् कांस्य पदक

मंगोलियाको उलानबटारमा आयोजित ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा नेपालकी पलेशा गोवर्धनले कांस्य पदक जितेकी छन्। महिला ५७ केजीमुनि के-४४ क्याटगोरीमा प्रतिस्पर्धा गरेकी पलेशा पहिलो चरणमा बाइ पाउँदै सिधै सेमिफाइनलमा पुगेकी थिइन्। सेमिफाइनलमा इरानकी जहरा रहिमीसँग पराजित भएपछि उनी कांस्य पदकमा सीमित भएकी हुन्। टोली प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो प्रतियोगिता सोमबार सम्पन्न भएको हो।

Summary by Jayaman

TopicsIran
5publishers
5headlines
Span: 15 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarSetopati logoSetopati

पलेशाले एसियाली पारा तेक्वान्दोमा जितिन् कास्य

नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्य पदक जितेकी छन्।

sports5 publishers
Coverage

4 more headlines since

first · 25 Maylatest · 26 May
    1. पलेशालाई एसियाली पारा तेक्वान्दोमा कांस्य

      काठमाडौँ, जेठ १२ गते । नेपालकी पारा तेक्वान्दो स्टार पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जित्नुभएको छ । मंगोलियाको उलानबातरमा जारी प्रतियोगितामा सोमबार पलेशाल...

    2. एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्यपदक

      काठमाडौँ । नेपालकी पलेशा गोवर्द्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्यपदक जितेकी छन् । मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्यपदक जितेकी हुन् । पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा

      Ratopati logoRatopatiPrivatestory5 publishers
    3. पलेशालाई कांस्य

      काठमाडौं। नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् ।मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले […]

    4. एसियाली पारा तेक्वान्दो प्रतियोगितामा पलेशालाई कांस्य

      ११ जेठ, काठमाडौं । नेपालकी पलेशा गोवर्धनले ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक […]

Palesha Goverdhan Wins Bronze at 11th Asian Para Taekwondo Championship · K cha khabar