
प्रधानमन्त्रीले सम्बोधन गर्नैपर्ने ठाउँमा आवश्यकताअनुसार सम्बोधन गर्नुहुन्छ : सरकारका प्रवक्ता
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यकताका आधारमा सम्बोधन गर्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूमाझ उपस्थित भएका उनलाई सञ्चारकर्मीले सोधेको ’गणतन्त्र दिवसको सन्दर्भमा प्रधानमन्त्रीले किन
