
उपयुक्त समयमा प्रधानमन्त्री बालेन शाहको भारतसहित अरू देशको भ्रमण हुन्छ : सरकारका प्रवक्ता
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको वैदेशिक भ्रमणका सम्बन्धमा
