
शिक्षा र स्वास्थ्य मन्त्रालयकै अर्बौं बेरुजु, पशुपतिको जलहरीले पर्यटन मन्त्रालयमा थपियो आर्थिक भार
काठमाडौं। सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरिएको छ। बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो मन्त्रालयको बेरुजु अवस्था र फछ्र्यौट प्रगतिबारे विवरण प्रस्तुत गरेका हुन्। बैठकमा संस्कृति, पर्यटन तथा

