Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 27 May

दोस्रो एभरेष्ट समिटर्स समिटमा २६ देशका १७६ सगरमाथा आरोही सम्मानित

काठमाडौँमा बुधबार आयोजित दोस्रो 'एभरेष्ट समिटर्स समिट-२०२६' मा २६ देशका १७६ सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको छ। एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा आरोहीहरूलाई विशेष पदक र प्रमाणपत्र प्रदान गरियो। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले विश्वभरका पर्वतारोहीहरूलाई एउटै मञ्चमा ल्याएको छ।

Summary by Jayaman

7publishers
10headlines
Span: 2d 1hNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुँदैछ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट अलायन्स नेपालका अध्यक्ष […]

Coverage

9 more headlines since

first · 25 Maylatest · 27 May
    1. एभरेष्ट समिटिएर्स समिट २०२६ मा १७६ सगरमाथा आरोहीलाई सम्मान

      १३ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो । आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक […]

    2. २६ देशका १७६ आरोहीलाई सम्मान

      काठमाडौँ । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ अन्तर्गत २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ देशका

      Ratopati logoRatopatiPrivatestory10 publishers
    3. विश्वभरका पर्वतारोही एउटै मञ्चमा (तस्बिरहरू)

      काठमाडौँ । मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको सहभागितामा दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ आयोजना गरिएको छ। एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथिका

      Ratopati logoRatopatiPrivatestory10 publishers
    4. छब्बिस देशका आरोही काठमाडौँमा

      काठमाडौँ, जेठ १२ गते । दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ यही जेठ १३ गते काठमाडौँमा आयोजना हुँदै छ । एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

    5. एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौँमा

      काठमाडौँ । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुदैछ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले

      Ratopati logoRatopatiPrivatestory10 publishers
    6. एभरेष्ट समिटर्स समिटः २६ देशका सगरमाथा आरोही काठमाडौँमा

      दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुँदैछ ।एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताए ।“हामीले गतवर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत गरेका थियौँ&r

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    7. एभरेस्ट समिटर्स समिटकाे तयारी- २६ देशका सगरमाथा आरोही काठमाडौं आउने

      काठमाडौं । दोस्रो संकरणको ‘एभरेस्ट समिटर्स समिट-२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुदैँछ । एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । यसवर्ष विश्वका २६ देशका १७६ जना सगरमाथा आरोहीहरूलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका […]

    8. २६ देशका १७६ सगरमाथा आरोही काठमाडौं आउँदै

      एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा दोस्रो एभरेस्ट समिटर्स समिट जेठ २७ गते काठमाडौंमा आयोजना हुँदैछ ।

    9. एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only10 publishers
Second Everest Summiters Summit Honors 176 Climbers from 26 Countries · K cha khabar