Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

सभामुख डोलप्रसाद अर्याल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेटवार्ता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको थियो। सभामुख अर्यालले नेपालको विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

Summary by Jayaman

4publishers
4headlines
Span: 15 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सभामुख अर्याल र दक्षिण कोरियाली राजदूत पार्कबिच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा छलफल भएको

story4 publishers
Coverage

3 more headlines since

first · 25 Maylatest · 26 May
    1. कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सभामुखको आग्रह

      १२ जेठ, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा […]

    2. सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

      काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा […]

    3. सभामुख अर्याल र कोरियाली राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता

      काठमाडौँ, जेठ ११ गते । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, ल...

Speaker Dol Prasad Aryal and South Korean Ambassador Park Discuss Cooperation · K cha khabar