Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

पक्राउ पुर्जीविरुद्ध शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि बहस भइरहेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै देउवाले अदालतमा निवेदन दिएका थिए। यसअघि सर्वोच्चले यस विषयमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिसकेको छ।

Summary by Jayaman

6publishers
6headlines
Span: 2 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले

story6 publishers
Coverage

5 more headlines since

first · 25 Maylatest · 25 May
    1. पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

      काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    2. पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    3. देउवाको रिटमाथि सर्वोच्चको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै

      काठमाडौं। आफ्नो पक्राउ पुर्जीविरुद्ध पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकेको हो। यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    4. देउवाको पक्राउ पुर्जीविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only6 publishers
    5. पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीविरुद्ध रिटको पेसी न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

      काठमाडौँ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्ध दायर रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । उक्त रिटमा यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको थियो । अदालतले उक्त रिटमा अन्तरिम […]

Supreme Court Hears Sher Bahadur Deuba's Petition Against Arrest Warrant · K cha khabar