
बेहडाबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास
धनगढी समाचारदाताधनगढी, जेठ १२ गते । नेपाली र भारतीय श्रद्धालुको आस्थाको धरोहर बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा...
कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित ऐतिहासिक बेहडाबाबा मन्दिरमा बुधबारदेखि गङ्गादशहरा मेला सुरु भएको छ। मन्दिर व्यवस्थापपन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान पूजाअर्चना गरी मेलाको सुरुवात गर्नुभएको हो। हरेक वर्ष जेठ शुक्ल दशमीका दिन लाग्ने यस मेलामा दर्शन गर्न नेपाल र भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन्।
Summary by Jayaman

धनगढी समाचारदाताधनगढी, जेठ १२ गते । नेपाली र भारतीय श्रद्धालुको आस्थाको धरोहर बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा...
3 more headlines since

कैलाली, जेठ १३ गते । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर च...

कैलाली । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा बुधबारदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको