_ny90oAPz6R.jpg)
असिना पानीले मकै, फलफुल तथा तरकारी बालीमा क्षति
पाेखरा । सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफुल तथा तरकारी बालीमा क्षति पुगेको छ। हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नम्बर १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका

