Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु

ललितपुरको खुमलटारस्थित इसिमोडमा विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्दै यसले महिला पशुपालकहरूको अधिकार र सामूहिक प्रतिबद्धतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा आयोजित यस कार्यक्रमले विश्वभरका पशुपालक महिलाहरूका समस्या र अवसरबारे छलफल गर्ने उद्देश्य राखेको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

‘विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

पाटन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेकी छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान र […]

Coverage

1 more headline since

    1. ‘विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा

      पाटन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेकी छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान […] The post ‘विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

International Conference of Women Pastoralists Commences in Nepal · K cha khabar