
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने, मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
विराटनगर । कोशी प्रदेश सरकारले आगामी गणतन्त्र दिवस २०८३ लाई तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस २०८३ मूल समारोह समिति गठन गर्दै प्रदेश सरकारले जेठ १४, १५

