प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसदमा ल्याऔँ- सांसद राई
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने बताएका छन्।
politics2 publishers
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यङ्ग्य गरेका छन्। प्रधानमन्त्री कलाकार पनि भएकोले पैसा तिरेर भए पनि उनलाई संसदमा ल्याउनुपर्ने राईले टिप्पणी गरे। प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर उनले यस्तो कटाक्ष गरेका हुन्।
Summary by Jayaman
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने बताएका छन्।
1 more headline since

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई पैसा तिरेरै भए पनि प्रतिनिधिसभा बैठकमा ल्याउनुपर्ने भन्दै व्यंग्य गरेका छन्।...