Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 27 May

पूर्वाधार विकास मन्त्रालयका सचिवलाई धम्क्याएको आरोपमा एक जना पक्राउ

काठमाडौँस्थित पूर्वाधार विकास मन्त्रालयका सचिवलाई उनकै कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा प्रहरीले उपेन्द्र शाहीलाई पक्राउ गरेको छ। कालिकोट घर भएका शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार नियन्त्रणमा लिएको हो। मन्त्रालयका कर्मचारीलाई धम्की दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 22 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

कर्मचारीलाई धम्क्याएको आरोपमा एकजना पक्राउ

काठमाडौँ । खानेपानी मन्त्रालय (हाल पूर्वाधार विकास) का कर्मचारीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका उपेन्द्र शाही छन् । उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी

story2 publishers
Coverage

1 more headline since

    1. पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा एक जना पक्राउ

      पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

      Setopati logoSetopatiPrivatesocial2 publishers
Man Arrested for Threatening Secretary at Ministry of Infrastructure Development · K cha khabar