पूर्वी पहाडमा बाँदर आतङ्क : खाद्य सङ्कटको जोखिम बढ्दो
सचिन पोख्रेलइटहरी, जेठ १२ गते । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका...
कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाँदरको आतङ्क बढेपछि खाद्य सङ्कटको जोखिम निम्तिएको छ। ताप्लेजुङ लगायतका जिल्लाहरूमा बाँदरले कृषिबाली नष्ट गरेपछि किसानहरू विस्थापित हुन थालेका छन्। बालीनाली सखाप भएपछि स्थानीय बासिन्दाहरू त्रसित छन् भने यसले पहाडी क्षेत्रमा बसाइँसराइको समस्या समेत बढाएको छ।
Summary by Jayaman

सचिन पोख्रेलइटहरी, जेठ १२ गते । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका...
2 more headlines since

इटहरी । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् ।

इटहरी : कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् । विशेषगरी ताप्लेजुङ,