Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

बाँदर आतंक समाधान गर्न सांसद ध्रुव राईद्वारा सरकारको ध्यानाकर्षण

श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले मंगलबार प्रतिनिधि सभाको बैठकमा देशभर बढ्दै गएको बाँदर आतंकको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। बाँदरका कारण किसानहरूले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गर्दै उनले बालीनाली सुरक्षाका लागि हतियार उपलब्ध गराउन वा नियन्त्रणका उपायबारे खुला बहस गर्न माग गरे। संसद्मा यो विषयलाई हाँसीमजाकको रूपमा लिइएकोमा आपत्ति जनाउँदै उनले यसको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

बाँदर आतंकको विषयमा कुरा उठाउँदा हाँसीमजाक र ख्यालठट्टा गरियो : ध्रुव राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले बाँदर आतंक समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले बाँदर आतङ्कबाट किसान तथा सर्वसाधारण जनता मारमा परेको बताए। उनले आज बाँदर जनताको शत्रु भएको भएको भन्दै यसको व्यवस्थापन, संरक्षण वा नियन्त्रणबारे संसद्मा खुला बहस आवश्यक रहेको बताए। उनले भने, ‘धेरै माननीयहरूले […]

Coverage

1 more headline since

    1. ‘कृषकलाई बालीनाली सुरक्षाका लागि हतियार उपलब्ध गराइयोस्’

      काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतङ्कका कारण जनता आफ्नो

      Ratopati logoRatopatiPrivatestory2 publishers
MP Dhurba Rai Urges Government to Address Monkey Menace in Parliament · K cha khabar