
‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो, राजतन्त्रमा फर्किने कुरा हुँदैन’
नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ। गणतन्त्रका लागि विसं २००७, २०१७, २०३६ र २०४६ मा राजनीतिक सङ्घर्ष र जनआन्दोलन भए। २०५२–२०६२ को सङ्घर्ष, २०६२/६३ को दोस्रो जनआन्दोलन, मधेस आन्दोलन तथा विभिन्न समयमा भएका
