Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन सुरु

भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले तीनवटा विधामा विद्यावारिधि तह (डिएम/एमसिएस) को पठनपाठन सुरु गरेको छ। संस्थानले डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर र एमसिएस युरोलोजी विषयमा उच्च शिक्षा सञ्चालन गर्न लागेको हो। संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्रीले यी नयाँ शैक्षिक कार्यक्रमहरूबारे जानकारी दिनुभएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

काठमाडौँ, जेठ १२ गते । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएमर एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डिय...

news4 publishers
Coverage

3 more headlines since

first · 26 Maylatest · 26 May
    1. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

      काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्रीले भने, ‘विद्यावारिधि तह डिएम/एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी विषयमा […]

    2. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

      काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/ एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन्

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन थालनी

      काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम–एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्रीले भने, ‘विद्यावाधि तह डिएम–एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी […]

Nepalese Army Institute of Health Sciences Starts PhD Level Programs · K cha khabar