
पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायका रिक्त पदमा ४ हजारभन्दा बढीले दिए आवेदन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ वटा निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा सहभागी हुन ४ हजारभन्दा बढीले आवेदन दिएका छन् । तोकिएको समयसीमाभित्र कुल ४ हजार ३ सय