Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

पाकिस्तानद्वारा अब्राहम सम्झौतामा सहभागी हुन अस्वीकार

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने उद्देश्यले ल्याइएको अब्राहम सम्झौतामा आफ्नो देश सहभागी नहुने स्पष्ट पारेका छन्। समा टीभीलाई दिएको अन्तर्वार्तामा मन्त्री आसिफले पाकिस्तानको विचारधारा र आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताए। उनले यस मुद्दामा इस्लामावादको अडान स्पष्ट रहेको उल्लेख गर्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 7 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

पाकिस्तानले गर्यो ट्रम्पको प्रस्ताव अस्वीकार

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे।...

international2 publishers
Coverage

1 more headline since

    1. पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने

      इस्लामावाद- पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान अब्राहम अकॉर्ड्समा सामेल हुन नहुने बताएका छन्। अब्राहम अकर्ड्स त्यो सम्झौता हो, जसअन्तर्गत केही मुस्लिम देशहरूले इजरायलसँग आफ्नो सम्बन्ध सामान्यीकरण गरेका थिए। समा टीभीलाई दिइएको अन्तर्वार्तामा ख्वाजा आसिफले व्यक्तिगत रूपमा उनी त्यस्तो कुनै पनि सम्झौताको समर्थन गर्दैनन्, जुन पाकिस्तानी विचारधारासँग बाझियोस्। उनले यो मुद्दामा पाकिस्तानको अडान एकदम स्पष्ट […]

Pakistan Rejects Proposal to Join Abraham Accords for Israel Normalization · K cha khabar