Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 27 May

उच्च अदालत पाटनद्वारा फिल्म 'लालीबजार' को सफ्टकपी पेश गर्न आदेश

उच्च अदालत पाटनले फिल्म 'लालीबजार' को सफ्टकपी इजलासमा पेश गर्न निर्माण कम्पनी षट्कोण आर्ट्सलाई आदेश दिएको छ। न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले फिल्मको प्रदर्शन सम्बन्धी विवादमा उक्त आदेश जारी गरेको हो। अदालतले केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिल समेत माग गरेको छ।

Summary by Jayaman

TopicsLalitpur
2publishers
3headlines
Span: 22 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

‘लालीबजार’ को मुद्दामा इजलासले माग्यो फिल्मको सफ्टकपी, पेशी भोली नै

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को सफ्टकपी इजलासमा पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले फिर्ता लैजाने गरि फिल्मको सफ्टकपी पेश गर्न निर्माता कम्पनी षट्कोण आर्ट्सलाई आदेश दिएको हो । साथै, इजलासले आजै केन्द्रीय चलचित्र जाँच समितिबाट यो फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिल […]

Coverage

2 more headlines since

first · 26 Maylatest · 27 May
    1. ‘लालीबजार’ को मुद्दामा सुनुवाइ भइरहँदा अदालत पुगिन् स्वस्तिमा खड्का

      काठमाडौं । उच्च अदालत पाटनमा फिल्म लालीबजारको मुद्दामा सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । मंगलबारको सुनुवाइमा अदालतले निर्माता षट्कोण आर्ट्सलाई फिल्मको सफ्टकपी पेश गर्न आदेश दिएको थियो । हिजै केन्द्रीय चलचित्र जाँच समितिलाई फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयको सक्कल फाइल झिकाउन समेत भनेको थियो । […]

    2. उच्च अदालतले माग्यो लालीबजार फिल्मको सफ्टकपी

      उच्च अदालत पाटनले लालीबजार फिल्मको सफ्टकपी मागेको छ।

      Setopati logoSetopatiPrivateart3 publishers
Patan High Court Orders Soft Copy of Film Lalibazaar for Review · K cha khabar