Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई तत्काल पुनर्विचार गर्न माग गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले शनिबार र आइतबार बिदा दिने व्यवस्थाले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा असर पुगेको बताउनुभयो। सांसद बुढाथोकीले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै यो निर्णय सच्याउन सरकारलाई दबाब दिनुभएको छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 1 hourNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

शिक्षा र स्वास्थ्य क्षेत्रमा हप्ताको दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न माग

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई

story5 publishers
Coverage

4 more headlines since

first · 26 Maylatest · 26 May
    1. शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा अव्यवहारिक : सांसद बुढाथोकी

      सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा साताको दुई दिन बिदा दिने व्यवस्था पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    2. हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ : रास्वपा सांसद बुढाथोकी

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    3. हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छः रास्वपा सांसद बुढाथोकी

      Setopati logoSetopatiPrivatepoliticsheadline only5 publishers
    4. संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

      काठमाडौँ, जेठ १२ गते । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिनुभएको छ ।...

RSP Lawmaker Urges Government to Reconsider Two-Day Weekly Holiday Policy · K cha khabar