StoryNE onlyfirst: 26 Maylast: 26 May
हावाहुरी र वर्षाका कारण मोरङ र सुनसरीमा विद्युत् आपूर्ति अवरुद्ध
गएराति आएको वर्षा र हावाहुरीले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा विद्युत् पूर्वाधारमा क्षति पुर्याएको छ। मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युत्का पोलहरू ढल्दा र तारहरू चुँडिँदा विद्युत् सेवा अवरुद्ध भएको छ। प्राविधिक टोलीले क्षति पुगेका स्थानमा मर्मत गरी विराटनगर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास गरिरहेका छन्।
Summary by Jayaman
TopicsBiratnagar
2publishers
2headlines
Span: 8 hoursNE onlyUpdated 26 May
Covered by
Coverage
1 more headline since

हावाहुरी र वर्षाले विद्युत् आपूर्ति अवरुद्ध
विराटनगर । गएराति आएको वर्षा र हावाहुरीले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा विद्युत पूर्वाधारमा क्षति पुर्याएको छ । मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युतका पोलहरू ढल्दा र तारहरू चुँडिँदा विद्युत सेवा अवरुद्ध भएको छ । विराटनगरमा