Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

सांसद जगदिश खरेलले विपक्षीको अवरोधलाई 'तमासा' भनेपछि प्रतिनिधि सभामा तनाव

मङ्गलबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले विपक्षी दलहरूको अवरोधलाई 'तमासा' को संज्ञा दिएपछि सदनमा तनाव उत्पन्न भएको छ। पर्यटनसम्बन्धी विधेयकमाथि छलफलका क्रममा खरेलले विपक्षीहरूले दशकौँदेखि तमासा देखाउँदै आएको आरोप लगाएपछि नेपाली कांग्रेसका सांसद महेन्द्र कुमारी लिम्बू केरुङ आशनबाट रोस्ट्रमतर्फ झम्टिन पुगेका थिए। उक्त विवादास्पद शब्दलाई संसद्को रेकर्डबाट हटाउन माग गरिएको छ।

Summary by Jayaman

3publishers
5headlines
Span: 4 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

जगदिशले विपक्षीलाई ‘तमासा नदेखाउन’ भनेपछि तनाव

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’ नदेखाउन भनेपछि सदनमा तनाव उत्पन्न भएको छ।...

politics5 publishers
Coverage

4 more headlines since

first · 26 Maylatest · 26 May
    1. आजका समाचार : संसद्‌को तनावले बैठक स्थगित, प्रधानमन्त्रीले भेटे ईयू प्रतिनिधि, शिक्षा मन्त्रालयले माग्यो विधेयकमा सुझाव र अमेरिका-इरान वार्ता पेचिलो

      विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्‍मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा गरिरहेको अवरोधलाई तमासाको संज्ञा दिएका छन् । पर्यटनसम्बन्धी विधेयकमाथि छलफलका लागि संसद्को रोस्ट्रममा उभिएका उनले अहिलेका विपक्षीले दशौँ वर्षदेखि तमासा गरिरहेको आरोप लगाए । संसद् बोलाएर पनि स्थगित गरेको सरकारले ल्याएका ८ वटा अध्यादेशको […]

    2. जगदीश खरेलले दिए ‘तमासा’ विवादबारे स्पष्टीकरण, भने- ‘यो शब्द अशिष्ट होइन’

      प्रतिनिधिसभाको बैठकमा सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको ‘तमासा’ शब्द संसदीय मर्यादाविपरीत नभएको स्पष्टीकरण दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    3. सांसद खरेलले बोलेको ‘विपक्षीले सदनमा तमासा देखाए’ शब्द हटाउन माग

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद जगदीश खरेलले मङ्गलबार प्रतिनिधि सभा बैठकमा राखेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिएको छ । धारणा राख्ने क्रममा बोलेको ‘विपक्षीले तमासा देखाएको’ भन्ने शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरिएको

      Ratopati logoRatopatiPrivatestory5 publishers
    4. विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्‍मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङ

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा गरिरहेको अवरोधलाई तमासाको संज्ञा दिएका छन् । पर्यटनसम्बन्धी विधेयकमाथि छलफलका लागि संसद्को रोस्ट्रममा उभिएका उनले अहिलेका विपक्षीले दशौँ वर्षदेखि तमासा गरिरहेको आरोप लगाए । संसद् बोलाएर पनि स्थगित गरेको सरकारले ल्याएका ८ वटा अध्यादेशको जोडदार बचाउ गरेका उनी विपक्षीको आवाज नै निषेध गर्नुपर्ने शैलीमा प्रस्तुत […]

Tension in House as RSP Lawmaker Jagadish Kharel Calls Opposition Protest Spectacle · K cha khabar