Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने नेकपा एमालेका प्रमुख सचेतक ऐन महरको माग

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले प्रतिनिधि सभालाई उपेक्षा गरेको र संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै आलोचना गरेका छन्। मंगलबारको बैठकमा बोल्दै महरले प्रधानमन्त्रीलाई 'खोपीको देउता' बनेर जवाफदेहिताबाट नभाग्न चेतावनी दिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत प्रधानमन्त्रीको कार्यशैली र संसदप्रतिको उदासिनताका बारेमा प्रश्न गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarSetopati logoSetopati

रास्वपालाई एमालेको प्रश्न- प्रधानमन्त्रीलाई खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गर्न खोजेको हो?

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नहरूको जबाफ दिनुपर्ने बताएका छन्।

politics2 publishers
Coverage

1 more headline since

    1. रास्वपालाई ऐन महरको प्रश्न– प्रधानमन्त्रीलाई 'खोपीको देउता' बनाएर घण्टी बजाएर पूजा गर्ने हो ?

      नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाह लोकतन्त्रको चिर हरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको आरोप लगाएका छन् ।संसद्लाई निरन्तर उपेक्षा गर्ने र गणतन्त्र दिवसमा सम्बोधन नगर्ने कुराले आशंका बढाएको उनको भनाइ छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुखले नियमित कार्यसूची अगाडि बढाउन लागेको विरोधमा समय लिएर बोल्दै महरले बालेन 'खोपीको देउता' बन्न खोजेको आरोप लगाएका हुन् । ‘हामीले संसद्‌मा प्रधानमन्त्री आएर जवाफ दिनुपर्छ भनेर माग गरिरहेका छौं

      Lokaantar logoLokaantarPrivatestory2 publishers
CPN-UML Chief Whip Ain Mahar Demands Prime Minister Address Parliament · K cha khabar