Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा श्रीमानको कुटपिटबाट ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको छ। ४५ वर्षीय रामलाल ब्लोनले मंगलबार बिहान तरकारी मण्डीस्थित डेरामा श्रीमतीलाई कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार गम्भीर घाइते भुजेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

Summary by Jayaman

3publishers
3headlines
Span: 4 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार बिहान करिब

story3 publishers
Coverage

2 more headlines since

first · 26 Maylatest · 26 May
    1. श्रीमान्‌को कुटपिटबाट महिलाकाे मृत्यु

      मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित तरकारी मण्डी क्षेत्रमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

    2. मकवानपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

      मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले मंगलबार बिहान श्रीमतीलाई कुटपिट गर्दा ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । श्रीमानको कुटपिटबाट गम्भीर भुजेललाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरे

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Woman Dies Following Physical Assault by Husband in Hetauda · K cha khabar