
च्याउ खाँदा ज्यान गयो
गणेश खनालअर्घाखाँची, जेठ १२ गते। अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्या...
अर्घाखाँचीको शितगंगा नगरपालिका-१३, जौंबारीकी ४७ वर्षीया मनकला भुसालको जंगली च्याउ खाँदा मृत्यु भएको छ। जेठ ६ गते जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेकी भुसालको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार लगातार बान्ता भएपछि उनलाई सुरुमा स्थानीय अस्पताल र पछि थप उपचारका लागि बुटवल लगिएको थियो।
Summary by Jayaman

गणेश खनालअर्घाखाँची, जेठ १२ गते। अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्या...
1 more headline since
अर्घाखाँचीमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ ।जंगली च्याउ खाएर बिरामी परेकी शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षीया मनकला भुसालको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।यही जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि मनकला बिरामी परेकी थिइन् । लगातार बान्ता भएपछि उनलाई शुरूमा स्थानीय अस्पतालमा लगिएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्य