भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा देशभर दीप प्रज्वलन
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको सम्झनामा नेपाल र विदेशका विभिन्न स्थानमा दी…
बुटवल
Sub-metropolitan city in Lumbini Province; major commercial hub.
Multi-publisher coverage mentioning बुटवल
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको सम्झनामा नेपाल र विदेशका विभिन्न स्थानमा दी…
काभ्रेपलाञ्चोकको बनेपा र रुपन्देहीको बुटवलस्थित आयुर्वेद चिकित्सालयहरूले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन 'स्वर्णविन्दु प्राशन' अभि…
अविरल वर्षाका कारण कर्णाली राजमार्गको जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा तीन दिनदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएक…
रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार साँझ लुम्बिनी प्रदेशमा दीप प्रज्ज्वलन गरिएको छ…
भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा बुटवल र पोखरामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। सहभागीहरूले मृतक…
लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको विद्यमान अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष पुर्याउन सरकारसँग माग गरेका छन्। रुप…
50 headlines across publishers

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको कामनासहित काठमाडौंको बौद्धनाथ परिसरमा ११ हजार १ सय ११ दीप प्रज्वलन गरिएको छ । नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पा र फाउन्डेसनकी अध्यक्ष तथा संस्थापक चिनियाँ मूलकी जिउमेईले संयुक्त रूपमा मुख्य दीप प्रज्वलन गरेपछि सहभागीहरूले दीपसहित बौद्धनाथ स्तूपको परिक्रमा गर्दै प्रार्थना गरेका थिए। गेसे […]

अमरराज नहर्कीतनहुँ, भदौ २५ गते । तनहुँमा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित ‘स्वर्णविन्दु प्राशन’ सेवाप्रति अभिभावकको आकर्षण बढेको छ । प्रदेश...

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला […]

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन अभियानको सुरु गरेको छ । चिकित्सालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो । चिकित्सालयले स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको एकपटक तिथि–मितिअनुसार पुष्य नक्षत्रको दिन पारेर आयोजना गरिने भएको हो । कार्यक्रम हुने दिन तथा समय सार्वजनिक सूचनामार्फत जानकारी गराइने […]

रुपन्देही । रुपन्देहीको बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउन मंगलबार पनि अभिभावकको भीड लागेको छ । चिकित्सालयका अनुसार आज मात्रै २ हजार ५ सयभन्दा बढी बालबालिकाले स्वर्णविन्दु प्राशन गरेका छन् । बालबालिकाको स्वास्थ्य र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिमा उपयोगी मानिएको यस कार्यक्रमप्रति अभिभावकको बढ्दो आकर्षणले यसको प्रभावकारिता र पहुँच विस्तारको आवश्यकता झल्काएको छ । […]
काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदाै १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली राजदूतावास अबुधाबीमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ। नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक मनाउने क्रममा सोमबार दूतावास परिसरमा शोकसभा तथा दीप प्रज्ज्वलन गरिएको हो। राष्ट्रियगान र मौनधारणबाट सुरु भएको कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। […]

नेत्र शाहीजुम्ला, भदौ २३ गते । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडीमा रहेको झन्डै साढे दुई कर...
_hD5jH1jMYu.jpg)
काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता रहेका यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको सम्झनामा नेपाल अरनिको यातायात सेवा प्रालि दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको जडीबुटीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित

बुटवल । भोटेकोशी–रसुवागढी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बुटवलमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। स्वार्थ भन्दा माथी सेवा भन्ने मुल भाव आत्मसाथ गर्दै सामाजिक कार्यकालागि
काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ। बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको […]
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ । बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा आज साँझ दीप प्रज्वलन गरिएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछ

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको सम्झनामा काठमाडौंको अनामनगरसहित देशभर दीप प्रज्वलन गरिएको छ।...

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ । बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा आज साँझ दीप प्रज्वलन गरिएको हो । संस्कृति, पर्यटन […]

उदयपुर : भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा दीप प्रज्वलन गरिएको छ । चौदण्डीगढी साइकल सिटी बेल्टारको आयोजनामा सोमबार बेलपार्कमा ‘हार्दिक

रुपन्देही । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता थियो । कार्यक्रममा […]
_GgX4XQPhVq.webp)
काठमाडाैँ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सम्झनामा काठमाडौँको बसन्तपुरमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ। बाढी गएको १३औँ दिनको तिथिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, […]

काठमाडौँ, भदौ २१ गते । नेपाल प्रहरीले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै काठमाडौँको सुन्धारास्थित धरहरामा दीप प्र...

बुटवल। रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण
अरिनको यातायात, पशुपति क्षेत्र विकास कोषलगायतले छुट्टाछुट्टै रुपमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न अहिले साँझ काठमाडौँमा दीप प्रज्वलन गरिएको छ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ।
२२ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका […]
.jpg)
बाढीमा परी ज्यान गुमाएकाप्रति सिन्धुलीको कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ।...

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न अहिले साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन सुरु गरिएको सदस्य सचिव […]

काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
_7FM5KRSRSq.webp)
२२ भदौ, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरक्षित उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न एसोसिएसनको केन्द्रीय कार्यालय, सातै प्रदेश कार्यालय तथा विभिन्न स्थानीय केन्द्रमा सोमबार साँझ दीप […]

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ । बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिको अवसरमा धार्मिक विधिअनुसार स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे । बाढीका कारण ठूलो […]

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन् । उनीहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरे । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन तथा नवीकरणसँग […]

रुपन्देही । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन् । उनीहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरे । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन […] The post स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुपन्देही। लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन्। अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै उनीहरूले लुम्बिनीमा पनि नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह
यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन् । जुम्लाबाट छुटेपश्चात् एकदुई दिनमा
जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको प्रमुख सिजन चलिरहेका बेला कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा परेका छन् ।अविरल वर्षाका कारण जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध छ । स्याउ बोकेर सुर्खेत, नेपालगन्जलगायतका सहरतर्फ हिँडेका दर्जनौँ गाडी सडकमा थन्किएका छन् । यसले स्याउ कुहिने चिन्ताले व्यापारीलाई सताएको छ ।स्याउ व्यापारी मक्कर शाहीले सडक अवरुद्ध हुँदा व्यवसायमा घाटा हुने अवस्था आएको बताए । व्

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्। अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी […]

कर्णाली । यति बेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिक जसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । अविरल

नवलपरासी । रसुवामा आएको बाढीले बगाएर नारायणी नदीमार्फत पश्चिम नवलपरासीमा ल्याएका शवमध्ये अहिलेसम्म २०६ वटा व्यवस्थापन गरिएको छ । अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरेपछि शवहरू बर्दघाट र सुनवलका सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । जिल्ला

पश्चिम नवलपरासी समाचारदातापश्चिम नवलपरासी, भदौ २१ गते । भोटेकोशी बाढीमा बगेर नवलपरासीको सुस्ता र नारायणी नदी हुँदै भारतसम्म पुगेका शवको व्यवस्थापन गरिएको छ । पछिल्लो तीन दिनयता शव...

पश्चिम नवलपरासी । भोटेकोशी तथा माथिल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीले बगाएर पश्चिम नवलपरासीस्थित नारायणी नदी तथा आसपासका क्षेत्रमा ल्याएका मानव शव तथा शरीरका अङ्गहरूको खोजी, पहिचान र व्यवस्थापन कार्यलाई तीव्र पारिएको छ। जिल्ला

भ्याट र पिसिएससहित १ अर्ब ७० करोड ५४ लाख २९ हजार ५ सय ९२ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

बुटवल । पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहँदा बुटवलस्थित तिनाउ नदीमा आकर्षक र आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको बाटो औपचारिक रूपमा खुलेको छ। आयोजना कार्यान्वयनको चरणमा प्रवेश गराउँदै सडक विभागले चिनियाँ कम्पनी एम/एस आन्हुई
सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको हो।
बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिज निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा नयाँ सिग्नेचर पुल र पहुँचमार्ग निर्माणका लागि १ अर्ब ७० करोड २१ हजारमा चीनको एम/एस आन्हुई सिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको हो ।३ वर्षभित्र सम्पन्न गर्ने गरी बिहीबार ठेक्का सम्झौता भएको परियोजनाका निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने
चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।

काठमाडौँ । भोटेकोशी नदीमा गत भदाै १० गते आएकाे विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा चीनको ग्वाङ्झाउमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे छ। चीनमा रहेका नेपाली समुदाय तथा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा फिन्नी चाइनाको

नारद कोहारतौलिहवा(कपिलबस्तु), भदौ १९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।हल्लानगरबाट २ नम्बर...

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा

कपिलवस्तु शिवराज नगरपालिका –०२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।...