
मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री आचार्यको निर्देशन
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्काे १३ औँ बैठकलाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपद्का कारण यस वर्ष क्षति बढ्न सक्ने अनुमान गरिएको बताए। प्रि-मनसुन अवधिमै विभिन्न स्थानमा क्षति बढेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह […]


_ZGwfnpOeam.jpg)





