
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या ६९ लाख पुग्यो
काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने श्रमिकको संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष ०८२-०८३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष ६९ लाख श्रमिकले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, सोही अवधिमा ५ लाख २४ हजार श्रमिकले श्रम स्वीकृति नवीकरण गरेका छन्। गत आर्थिक वर्ष २०८१-०८२ मा श्रम स्वीकृति लिने श्रमिकको सङ्ख्या […]


