
अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग
काठमाडौं– पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्य रूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ । आव २०८१/८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रुपमा ५१ […]

_LurY0OdgX5.jpg)
