बोनम्यारोको समस्याले उपचार गरिरहेको छु, रकम संकलन रोकिदिनु- न्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना लागि स्वस्फूर्त रूपमा सहयोगका लागि संकलन गर्न थालिएको काम स्थगन गर्न अनुरोध गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि भइरहेको आर्थिक सहयोग सङ्कलनको कार्य तत्काल रोक्न आग्रह गर्नुभएको छ। बोनम्यारो सम्बन्धी समस्याका कारण भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहनुभएका श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै सो अनुरोध गर्नुभएको हो। न्याय सेवा अधिकृत समाजले न्यायपालिकाका कर्मचारीहरूबाट स्वेच्छिक सहयोग सङ्कलन सुरु गरेको जानकारी पाएपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो।
Summary by Jayaman
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना लागि स्वस्फूर्त रूपमा सहयोगका लागि संकलन गर्न थालिएको काम स्थगन गर्न अनुरोध गरेका छन्।
5 more headlines since

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन्।...

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका नाममा भइरहेको आर्थिक संकलनको कार्य तत्काल स्थगित गरिदिन अनुरोध गरेका छन्। बोनम्यारो सम्बन्धी समस्याका कारण हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेका न्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन् । न्यायाधीश श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गरिएको छ । “न्याय सेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक […]

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरेका छन्। आज जारी गरिएको प्रेस विज्ञप्तिमार्फत न्यायाधीश श्रेष्ठले आफ्नो उपचारका लागि विभिन्न माध्यमबाट आर्थिक सहयोग सङ्कलन गर्न लागिएको जानकारी पाएको उल्लेख गर्दै उक्त कार्य तत्काल स्थगित गर्न अनुरोध गरेका हुन् । विज्ञप्तिमा उनले न्याय सेवा अधिकृत समाज ले न्यायपालिकामा कार्यरत राष्ट्रसेवक […]

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि भन्दै न्याय सेवा अधिकृत समाजले सङ्कलन गर्दै आएको आर्थिक सहयोग स्थगित गर्न आग्रह गरेका छन् । बोनम्यारो समस्याका कारण भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा