
आयोगको प्रतिवेदनप्रति आशिका तामाङको आपत्ति, हिंसा भड्काएको तथ्य सार्वजनिक गर्न माग
काठमाडौँ । रास्वपा सांसद तथा पूर्वसामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् । आयोगले आफ्नो मानवीय कार्यलाई बेवास्ता गरी अभिव्यक्तिलाई मात्रै निशाना बनाएको उनको आरोप छ । सन् २०१८ देखि भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै तामाङले आफू सधैँ युवा […]



