StoryNE onlyfirst: 27 Maylast: 27 May
सरकारले कर युरोपको जस्तो लिने तर सुविधा सोमालियाको जस्तो दिने सांसद साहको टिप्पणी
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले बुधबारको प्रतिनिधि सभा बैठकमा सरकारको आलोचना गरेका छन्। पूर्व श्रम तथा रोजगार मन्त्री समेत रहेका साहले सरकारले नागरिकबाट युरोपेली स्तरको कर असुली गरे पनि सेवा सुविधा भने सोमालियाको जस्तो न्यून स्तरको दिएको टिप्पणी गरे। उनले सरकारलाई करको अनुपातमा गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरेका छन्।
Summary by Jayaman
2publishers
2headlines
Span: 6 hoursNE onlyUpdated 27 May
Covered by
Coverage
1 more headline since

सांसद साहको कटाक्ष : ट्याक्स युरोपको जस्तो, सुविधा सोमालियाको जस्तो भयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले सरकारले नागरिकसँग ट्याक्स (कर) युरोपको जस्तो लिने र सुविधा सोमालियाको जस्ते दिएको भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा निवर्तमान श्रम तथा रोजगारमन्त्रीसमेत रहेका साहले ट्याक्स