
सभामुखलाई निशा डाँगीको प्रश्न- तपाईँ बस्नुभएको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद् भवनमा प्रयोग हुने फर्निचरमा स्वदेशी काठको प्रयोग गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूले अघिल्लो कार्यकालमै तत्कालीन सभामुखसँग सभामुखको कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनेको हो भनेर प्रश्न गरेको स्मरण गरिन् । उनले भनिन्, ‘मैले तत्कालीन सभामुखलाई सोधेको थिएँ, सभामुख बस्नुभएको कुर्सी कुन देशबाट […]
