Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरेको सांसद नीता घतानीको आरोप

नेकपा (एमाले) की सांसद नीता घतानीले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरेको आरोप लगाएकी छन्। उनले प्रधानमन्त्रीले जनताका प्रश्नहरूको जवाफ नदिएको र लोकतान्त्रिक मूल्य मान्यता विपरीत गतिविधि गरेको बताइन्। सांसद घतानीले प्रधानमन्त्रीलाई आफ्नो कामप्रति विश्वास भए सदनमा उठेका प्रश्नहरूको सामना गर्न चुनौती समेत दिएकी छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

लोकतन्त्र अन्ध समर्थनको व्यवस्था होइन, नागरिक ताली बजाउने भीड मात्रै होइन : नीता घतानी

काठमाडौँ- प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान हुने गरी गतिविधि गरिरहेको भन्दै आपत्ति समेत जनाइन्। सांसद घतानीले प्रधानमन्त्री साहलाई आफनो कामप्रति विश्वास भए सदन उठेका प्रश्नको जवाफ दिने हिम्मत गर्न […]

Coverage

1 more headline since

    1. प्रधानमन्त्री लोकप्रिय र सरकार शक्तिशाली होला, तर सदनको प्रश्नभन्दा माथि कोही छैन: सांसद घतानी

      काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान हुने गरी

      Ratopati logoRatopatiPrivatestory2 publishers
MP Nita Ghatani Accuses PM Balendra Shah of Undermining Democracy · K cha khabar