Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको नेपाली कांग्रेसका प्रवक्ता चालिसेको आरोप

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार आफ्नो मूल कर्तव्यबाट विचलित भई लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए। प्रवक्ता चालिसेले आगामी पाँच वर्षभित्र कांग्रेस अझ सशक्त र जनताको अपेक्षाअनुसारको पार्टी बनेर फर्किने दाबी समेत गरे।

Summary by Jayaman

2publishers
3headlines
Span: 3 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सरकार आफ्नो कर्तव्य भुलेर प्रणालीमाथि नै प्रहार गरिरहेको छ : प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षा अनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै

story3 publishers
Coverage

2 more headlines since

first · 27 Maylatest · 27 May
    1. ५ वर्षमा कांग्रेस जनताले अपेक्षा गरेजस्तो बनेर फर्कन्छ : प्रवक्ता चालिसे

      १३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी पाँच वर्षभित्र कांग्रेस अझ सशक्त र जनताको अपेक्षाअनुसारको पार्टी बनेर फर्किने बताएका छन् । नेपाल प्रेस युनियनको नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीले चुनाव हार्‍यौं, सिद्धान्त हारेको होइन । त्यसकारण एउटा […]

    2. सरकार कर्तव्यबाट विचलित भई व्यवस्था माथिको प्रहारमा उत्रिएको छ : देवराज चालिसे

      १३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाए । प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले […]

Nepali Congress Spokesperson Accuses Government of Attacking Democratic System · K cha khabar