
स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता
काठमाडौँ, १३ गते । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वा...
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्विट्जरल्याण्डको जेनेभामा भेटवार्ता भएको छ। विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य सभाको अवसरमा मंगलबार भएको उक्त भेटमा दुवै देशका साझा स्वास्थ्य चुनौतीहरू समाधान गर्न पारस्परिक सहकार्य गर्ने विषयमा छलफल भएको थियो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै मन्त्रीले स्वास्थ्य क्षेत्रमा लचिलो प्रणाली निर्माण र द्विपक्षीय सहयोग सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Summary by Jayaman

काठमाडौँ, १३ गते । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वा...
5 more headlines since
Kathmandu, May 27: Minister for Health and Food Hygiene, Nisha Mehta, and Bhutan's Health Minister, Tandin Wangchuk, hel...
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा मङ्गलबार उनीहरूबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।भेटवार्तामा उनीहरूबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, स

KATHMANDU: Minister for Health and Food Hygiene Nisha Mehta held a meeting with Bhutanese Health Minister Lyonpo Tendin Wangchuck. The meeting took place on the sidelines of the 79th World Health Assembly of the World Health Organization in Geneva, Switzerland, according to Joint Spokesperson of the Ministry, Dr. Sameer Kumar Adhikari. During the meeting, both […]

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। भेटवार्तामा उनीहरुबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा […]

भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ।...