
साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मल मात्र मौज्दात
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङसँग हाल ३९ हजार मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको बताएका छन्। बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा