Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ: महामन्त्री गुरुराज घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयसीमाभित्रै सम्पन्न हुने बताउनुभएको छ। नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको जानकारी दिनुभयो। महामन्त्री घिमिरेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै कांग्रेसले सरकारको १०० दिनको कामको समीक्षा गरिरहेको समेत बताउनुभयो।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

समय सीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले

story3 publishers
Coverage

2 more headlines since

first · 27 Maylatest · 27 May
    1. समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे

      विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए । महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा […] The post समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ : महामन्त्री घिमिरे

      विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए । महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र […]

Nepali Congress General Secretary Says 15th General Convention Will Be On-Time · K cha khabar