Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

भदौ २३–२४ को घटनामा तत्कालीन प्रधानमन्त्री ओली दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको मुख्य कारक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धका कारण प्रदर्शन सुरु भएको र त्यसपछिको परिस्थितिको जिम्मेवारीबाट ओली उम्कन नमिल्ने उल्लेख गरिएको छ। गोली हान्ने आदेश नदिएको जिकिर गरिए तापनि घटनाको मुख्य कारकका रूपमा ओलीलाई नै दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 43 minNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा दोषी देखिए ओली

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेको छ । आयोगले गत भदौ २३ र २४ गतेको

story3 publishers
Coverage

2 more headlines since

first · 27 Maylatest · 27 May
    1. आयोग प्रतिवेदन: भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री ओली

      काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ । गोली हान्न आदेश दिएको छैन भनी लिएको जिकिरका आधारमा उनी जिम्मेवार छैनन् भन्न सकिने अवस्था नरहेको आयोगको ठहर छ ।जेनजी आन्दोलनसम्बन्धमा आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा घटनाको मुख्य कारक ओली भएको उल्लेख छ […] The post आयोग प्रतिवेदन: भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. भदौ २३–२४ को घटनाको मुख्य कारक केपी ओली, कारबाही गर्न सिफारिश

      राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ ।गोली हान्न आदेश दिएको छैन भनी लिएको जिकिरका आधारमा उनी जिम्मेवार छैनन् भन्न सकिने अवस्था नरहेको आयोगको ठहर छ ।जेनजी आन्दोलनसम्बन्धमा आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा घटनाको मुख्य कारक ओली भएको उल्लेख छ ।'सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका कारण भाद्र २३ गतेको प्रदर्शन शुरु भएको र त्यसपछि देशैभरि जुन परिस्थितिको सृजना भयो त्यसको मुख्य कारकको रूपमा तत्

      Lokaantar logoLokaantarPrivatestory3 publishers
NHRC Report Blames Former PM KP Sharma Oli for Gen Z Protests · K cha khabar