
मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई कृषि समितिको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानले पर्याप्त मल पाउने गरी तत्काल आवश्यक मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले कुनै बहानामा किसानलाई