Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 6d ago

पोखरा महानगरद्वारा पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका अवैध संरचनामा डोजर परिचालन

पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बिहीबार पृथ्वीचोकस्थित हङकङ बजार क्षेत्रका अवैध संरचनाहरू भत्काएका छन्। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका सहारा क्लब पोखरा, जिफन्ट गण्डकी र नेपाल ट्रेड युनियन कांग्रेस लगायतका संघसंस्थाका भवनहरूमा डोजर चलाइएको हो। यसअघि जारी गरिएको सार्वजनिक सूचनाको अवज्ञा गरेपछि महानगरले यो कदम चालेको हो। यस कारबाहीका क्रममा पसल, सार्वजनिक शौचालय र विभिन्न सामुदायिक कार्यालयहरू हटाइएका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 1d 7hNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बसपार्क अगाडिका संरचनामा बिहीबार डोजर चल्ने

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका विभिन्न संरचनामा बिहीबार डोजर चलाउने भएको छ । उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले संरचना ठड्याएका छन् । सहारा क्लब पोखरा, सामुदायिक

story3 publishers
Coverage

2 more headlines since

first · 27 Maylatest · 6d ago
    1. पोखराको पृथ्वीचोकमा भत्किए ठूला संरचना

      पोखरा । पोखरा महानगरपालिकाले पोखरा–९, पृथ्वीचोकस्थित हङकङ बजारअगाडिका विभिन्न संरचनामा बिहीबार डोजर लगाएर भत्काएको छ । जसअनुसार सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरु, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइएको हो । पोखरा उपत्यका नगर विकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न संघसंस्थाले भवन बनाएर लामो समयदेखि सटर […] The post पोखराको पृथ्वीचोकमा भत्किए ठूला संरचना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. पोखरा बसपार्कअगाडिका भत्किए ठूला संरचना

      पोखरा– पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजारअगाडिका विभिन्न संरचनामा बिहीबार डोजर चलाएको छ। जसअनुसार, सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरु, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइएको हो। पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न यसअघि सार्वजनिक सूचना जारी गरेकोमा त्यसको […]

Pokhara Metropolitan City Demolishes Illegal Structures Near Prithvi Chowk Bus Park · K cha khabar