
आइपिएलको इलिमिनेटरमा आज सनराइजर्स र राजस्थान भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुल्लानपुरमा हुनेछ ।




