Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 28 May

बकर इदको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा शुभकामना व्यक्त

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीक भएको उल्लेख गर्दै यसले समाजमा सहानुभूति, सहयोग र भाइचारालाई अझ सबल बनाउने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले यस्ता सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी मेलमिलाप र सद्भाव कायम राख्न प्रेरित गर्ने बताउनुभएको छ। उहाँले यस अवसरमा सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभयो।

Summary by Jayaman

6publishers
6headlines
Span: 3 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त

story6 publishers
Coverage

5 more headlines since

first · 27 Maylatest · 28 May
    1. पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ : उपराष्ट्रपति यादव

      काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित बताएका छन् । इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका […]

    2. पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ- उपराष्ट्रपति

      उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics6 publishers
    3. पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

      उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatedharma-saskriti6 publishers
    4. पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

      काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित […]

    5. ईदले भाइचारा र सद्भाव बढाउँछः उपराष्ट्रपति यादव

      काठमाडौँ, जेठ १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभए...

Vice President Yadav Extends Greetings on the Occasion of Bakra Eid · K cha khabar