Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली रहेका छन्। सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले उनलाई अचेत अवस्थामा फेला पारेको थियो।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

पोखरा। पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा १७ ड्यामसाइड बस्ने १४ वर्षका स्वहेन नेपालीको बिहीबार डुबेर मृत्यु भएको हो। उनी दिउँसो साढे २ बजे पौडी खेल्न छोरेपाटन स्थित फुस्रे

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
    1. पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

      बिहीबार पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

      Baahrakhari logoBaahrakhariPrivatedetail3 publishers
    2. पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

      पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा गोताखोरसहितको १४ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।सो टोलीले खोजी गर्ने क्रममा बालकलाई अचेत अवस्थामा उद्धार गरेको थिय

      Lokaantar logoLokaantarPrivatestory3 publishers
14-Year-Old Boy Drowns While Swimming in Pokhara's Phusre River · K cha khabar