Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 28 May

एमाले नेतृ यामकुमारी सापकोटाद्वारा पार्टी परित्याग, रास्वपामा प्रवेश

नेकपा एमाले निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा बारा जिल्ला कमिटी सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेकी हुन्। एमाले छाड्नुअघि नै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिइसकेको बताइएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

रास्वपाको सदस्यता लिएको दुई महिनापछि एमाले छोडिन् अनेमसंघकी नेतृले

एमालेनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा बारा जिल्ला कमिटी सदस्य सरिता सापकोटाले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनी एमाले छोडेर रास्वपातिर लागेकी हुन् ।

Coverage

2 more headlines since

first · 28 Maylatest · 28 May
    1. एमाले नेत्रृ सरिता सापकोटा रास्वपा प्रवेश

      काठमाडौँ- नेकपा एमालेकी युवा नेत्रृ सरिता सापकोटा (यामकुमारी)ले पार्टी परित्याग गरेकी छन्। एमाले निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सापकोटाले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको पत्रमार्फत पार्टी छाडेको जानकारी दिएकी छन्। उनले राजीनामा पत्रमा ‘वर्तमान राजनीतिक परिवेश, वैचारिक धारणा तथा व्यक्तिगत निर्णायक आधारमा अब उप्रान्त पार्टीमा निरन्तर रहिरहन उपयुक्त नलागेकाले’ परित्याग गरेको बताएकी छन्। […]

    2. अनेमसंघकी केन्द्रीय सदस्य सापकोटाले छाडिन् एमाले

      बारा । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन् । सापकोटाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामापत्र राख्दै सो कुराको जानकारी दिएकी छन् । एमाले जिल्ला कमिटी बाराकी सदस्य

      Ratopati logoRatopatiPrivatestory3 publishers
CPN-UML Leader Yamkumari Sapkota Resigns to Join RSP · K cha khabar