
स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको १८ अर्ब बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ११ अर्ब ५७ करोड ९ लाख २१ हजार भुक्तानी भइसकेको छ । सोही अवधि सम्ममा विभिन्न अस्पताल र सेवा प्रदायकहरूलाई तिर्नुपर्ने थप अनुमानित रु १८ […]
