
सेवा विस्तार गर्दै कोशी अस्पताल
विराटनगर– कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ । बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर अस्पतालले आफ्नै ब्लड बैंक र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याएको छ । अस्पतालमा दैनिक रूपमा रगतको अभावका कारण बिरामी र तिनका आफन्तले सास्ती खेपिरहेकै बेला अस्पतालले आफ्नै संरचनामा ब्लड बैंक स्थापना गरेको हो । अस्पतालले गत पुस महिनामा […]

