StoryNE onlyfirst: 6d agolast: 5d ago
मानव अधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिहरूमाथि कारबाही गर्न कांग्रेसको माग
राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेका सांसद तथा अन्य व्यक्तिहरूमाथि कानुनी कारबाही अगाडि बढाउन नेपाली कांग्रेसले माग गरेको छ। विधिको शासन कायम राख्न आयोगको प्रतिवेदनमा किटान गरिएका व्यक्तिहरूमाथि प्रक्रियासम्मत कारबाही हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ। मानव अधिकार उल्लंघनका घटनामा संलग्न भनी आयोगले सिफारिस गरेकाहरूलाई कारबाही गर्न सरकारले ढिलाइ गर्न नहुने सो पार्टीको ठहर छ।
Summary by Jayaman
TopicsNepali Congress
2publishers
2headlines
Span: 1d 5hNE onlyUpdated 5d ago
Covered by
Coverage
1 more headline since
मानव अधिकार आयोगले किटान गरेका सांसदमाथि कारबाही अघि बढाउन कांग्रेसको माग